Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जेलेना र स्टेपहेन्स मियामी ओपन टेनिसको फाइनलमा – Rabin's Blog
Friday, April 26, 2024

जेलेना र स्टेपहेन्स मियामी ओपन टेनिसको फाइनलमा

फ्लोरिडा÷एजेन्सी ।

अमेरिकाको फ्लोरिडा राज्यमा जारी मियामी ओपन टेनिस महिलातर्फ स्लोएनी स्टेपहेन्स र जेलेना आस्टापेन्कोबीच उपाधि भिडन्त हुने भएको छ । शुक्रबार दोस्रो फाइनल प्रवेशको खेलमा युएस ओपनकी विजेता अमेरिकी स्लोएनी स्टेपहेन्सले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई पराजितगर्दै फाइनलको यात्रा तय गरेकी हुन् । पहिलो सेटमा ३–५–६ को सेटमा पराजित भएकी स्टेपहेन्सले भिक्टोरिलालाई लगातार दुई सेट पराजित गरिन् । उनले ६–२ र ६–१ स्कोर बनाएकी थिईन् ।

यसअघि बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा लाटभियाकी जेलेना आस्टापेन्कोले अमेरिकी डेनीली कोलिन्सलाई सोझो सेटमा पराजितगर्दै फाइनमा स्थान बनाएकी थिईन् । उनले ७–६, ७–१ र ६–३ को जित हासिल गरेकी थिईन् । अब दुवैबीचको फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *