Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
खुलेआम हस्तमैथुन गर्दै गरेका यी व्यक्तिको एक युवतीले भिडियो लाइभ गरिदिएपछि… – Rabin's Blog
Friday, April 26, 2024

खुलेआम हस्तमैथुन गर्दै गरेका यी व्यक्तिको एक युवतीले भिडियो लाइभ गरिदिएपछि…

एजेन्सी। भारतको पश्चिम बंगालको बंदेल रेलवे स्टेशनमा निकै आश्चर्यजनक घटना भएको छ । यहाँ उक व्यक्ति खुलेआम प्लेटफर्ममा हस्तमैथुन गर्दै थिए । ट्रेनमा बसेकी एक युवतीले ती व्यक्तिलाई यस्तो अश्लील काम गर्दै गरेको देखेपछि फेसबुकमा लाइभ गरिदिइन् । ट्रेन हिँड्नै लाग्दा ती व्यक्तिले खुलेआम हस्तमैथुन गर्न सुरु गरेको बताइएको छ । घटनाबारे रेवलेका कर्मचारीले थाहा पाउनासाथ ती व्यक्ति त्यहाँबाट भागेको बताइएको छ ।

घटना हिजो दिउँसो सवा १ बजेको हो । जब एक लोकल ट्रेन बंदेल स्टेशन पुग्यो त्यतिबेलै लगभग ५० वर्षका ती व्यक्तिले महिलाको अगाडि अश्लील काम गर्न सुरु गरे । महिलाहरुले यसको विरोध गर्न सकेनन् किनकि ट्रेन हिँड्नेवाला थियो । तर ट्रेनमा भएकी एक २० वर्षीया युवतीले यसविरुद्ध आवाज उठाउने फैसला गरिन् उनले मोवाइल निकालिन् र घटनाको लाइभ प्रसारण गरिन् ।

फेसबुक लाइभका क्रममा युवतीले भनेकी छिन् ‘आजकल सबैलाई प्रमाण चाहिन्छ त्यसैले मैले यो घटनाको प्रत्यक्ष प्रसारण गर्ने फैसला गरें । उ जे चाहन्छ गर्न दिइयोस् ।’ युवतीको यो कदमको ट्रेनमा भएका अन्य महिलाले समर्थन गरे । केही महिलाले यो घटनाबारे रेलवेका कर्मचारीलाई सूचित गरे । यद्यपि ती व्यक्ति भने भागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *