Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जिग्रीले खोले रहस्यः यसरी आएको थियो अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवधारणा – भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

जिग्रीले खोले रहस्यः यसरी आएको थियो अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवधारणा – भिडियो सहित

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेपछि सबैले यसको अवधारणा कसरी आयो भनेर प्रश्न गर्न थालेका छन् । फाउण्डेसनका प्रमुख सिताराम कट्टेल (धुर्मुस)ले यसको अवधारणा आफ्नो भाई कुमार कट्टेल अर्थात चर्चित कलाकार (जिग्री)ले सुनाएको बताए । नेपालले ऐतिहासिक वान डे क्रिकेटको स्टाटस पाएको दिन कुमारले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान हुनुपर्छ

हेर्नुहोस् भिडियोमा उनले के भने ?

र त्यसको जरुरी रहेको कुरा आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । यो विषय राष्ट्रव्यापी मुद्दा भएपछि डिसीनेपालले जिग्रीसँग विशेष अन्तरवार्ता समेत गरेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने कामको नेतृत्व गर्ने घोषणा गरेकै दिन सिताराम कट्टेल धुर्मुसले यस्तो भनेका थिए ।

भिडियोः

डिसीनेपालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *